जब हामी पैशा कमाएर भबिश्य मा केही सुख पाउने आशमा आफ्नो घर परिबार बाट टाढा भै अर्काको नोकर गर्न प्रदेश हुइकिन्छौ तर प्रदेश पुगे पछि थाह हुन्छ कि कति दुख कति सुख भनेर नत भनेको जस्तो कमाइ नै हुन्छ न सुख त्यस माथी पनि घर मा के भै रहेछ भन्ने पीडा त्यस्तै हुन्छ आफ्नो परिबार कोहि बिमार हुदा हामी पर्देश मा हुने पीडा नत देख्न नै पाउछ न कसैले वास्तविक नै भन्छ यहा पीडा नै पिडा
No comments:
Post a Comment