बेलगढी नगर पालिक ६ मा फागुन २ गते कन्चना देउराली युबा क्लप कानुनी रुप पूरा गरि घोषणा भएको छ क्लब मा कार्यसमिती को बिबरण यस्तो रहेको छ अध्यक्ष प्रताप तामाङ्ग उप अध्यक्ष पुष्कर लामा सचिब मिनिता तामङ्ग कोष अध्यक्ष प्रदिप नेपाल ससचिब प्रशन्न थिङ्ग सदस्य हरु देबकी तामाङ्ग हिरा बम्जन पम्फा मगर आशिष् तामङ्ग सानू माया तामाङ्ग प्रकाश तामाङ्ग रहेको छ घोषणा गर्ने कार्यक्रम मा सोही क्लब द्दारा गरिएको खेलाडि सम्मान तथा खेलाडी पोशाक बितरन कार्यक्रम पनि सम्पन्न भएको छ सो कार्यक्रम मा नुवाकोट खेल्कुद महासङ्ग को अध्यक्ष बुद्दी मान तामङ्ग को प्रमुख अतिथी थियो भने बिशिस्ट अथिती सोही वडा को वडा अध्यक्ष अम्बिका तामङ को उपस्थिती रहेको थियो!कार्यक्रम माअध्यक्षता ग्रहण भने सोही क्लब को अध्यक्ष प्रताप तामाङ्ग ले गर्नु भएको थियो कार्यक्रम मा मालिका सितोरिया कराते डोजो लाई पोशाक बितरण गरेको थियो भने मिति २०७६-१०-२४ देखि २५ सम्म नेपाल घेदुङ प्रा बि को ग्राउन्ड भएको अन्डर फोर्टिन अर्थात १४ बर्ष मुनि को खेलाडी हरु को भएको खेल मा प्रथम हुने टिर्मको खेलाडी हरु लाई प्रमाण पत्र बितरण गरेको थियो त्यस्तै अन्तर स्ततिया हाजिर जबाफ को पनि प्रतियोगिता भएको थियो
No comments:
Post a Comment