जगत ब .गुरुङ ( लामा )बेलकोटगढि नगरपालिकामा किन?
# समाजबादि क्रान्तिका लागी युवा ,श्रमजीवी बेलकोटगढि नगरपालिका बासी जनतालाइ उत्प्रेरित गर्न ।
# बेलकोटगढि नगर उर्बरा भुमि भएको ले विशेष कृषि क्रान्तिमा अग्रगामी छलाङ मार्न ।
# एक घर एक युवा रोजगारीको सिर्जना गर्न ।
# कसैले हस्पिटल मा उपचार नपाउदा जगत ,
# आपत बिपत मा पहिलो सम्झिने नाम जगत,
# कोहि गरिबी ले विद्यालय जान नपाउदा सहयोगि जगत,
# बेलकोटगढि मा भ्रस्टाचार ,बेथिति लाइ परास्त गर्न सक्ने जगत,
# हर समस्या गुनासो सामाना गर्न ,माओवादी लाइ बेलकोट्गढि मा अझै माओबादिमय बनाउन जगत,
# नेता देखि कार्यकर्ता सम्म हर साथ सहयोग मा जगत,
# जनता को घर घरमा खोजिने नाम जगत,
# स्कुल स्कुलमा जगत,
# टोल टोलमा खोजिने जगत,
# हर समस्यामा पर्ने दुखी ,गरिब ,दलित ,जनजाति ले खोज्ने जगत,
# आज बेलकोट्गढि मा माओवादी लाइ यो स्थान मा पुर्याउने ,विशेष युवा हरु बिच माओवादी पार्टी प्रति आकर्षक बढाउने जगत,
आजसम्म जगत लामाले आफु रित्तिएर या सकिएर भए पनि माओवादी लाइ यत्तिको स्थानमा पुर्याउनु ठुलो योगदान त छदैछ ।जगत लामाले बेलकोट्गढि मा आफ्नो उचाइ भन्दा पनि माओवादी केन्द्र लाई अग्लो उचाइमा पुर्याउनुमा महत्वपूर्ण भुमिका छ भन्दा दुइ मत नै छैन। आजसम्म जगत लामाले माओवादी पार्टी भन्दा आफुलाइ चिनाएको हामीले सुनेको र देखेको छैनौ।
त्यसैले ! सबैको प्रिय दलित ,जनजाति ,गरिब,किसान् उत्पीडनमा परेको सबैको न्याएको लागि लड्ने जगत लामालाई पार्टी नेतृत्व ले न्याय दिनपर्छ।
त्यसैले बेलकोट्गढि नगर को नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर मा जगत लामालाई उम्मेदवार बनाउनु पर्छ अनि बेलकोटगढिमा जगत लामा बाहेक विकल्प छैन,
No comments:
Post a Comment