Tuesday, April 19, 2022

बेलकोटगढी ६ मा युबाहरुको प्रस्तावमा वडा अध्यक्षमा मावोबादिबाट कमल सुबेदिको उम्मेद्बारी

बेलकोटगढी नगरपालिका वडा नम्बर ६ मा आउदै गरेको बैशाख ३० गतेको चुनाबमा नेकपा मावोबादी केन्द्र बाट वडा अध्यक्षको उम्मेद्बारीमा ५ जनाले दर्ता गराएको छ !गत चुनाब मा थोरै मत ले पराजित हुनु भएका बेलकोटगढी ६ को हाल को मावोबादीको पार्टी अध्यक्ष कमल सुबेदि ले पनि सबै युबा  हरुको  प्रस्ताव मा उम्मेद्बारी दिएको छन युबा हरु भन्छन कमल सुवेदी एउटा युबाहरुको मनको ढुक्ढुकी हो उहाँ ले युबा हरुको   लागि जस्तो सुकै परिस्थितिमा पनि आफ्नो अमुल्य समय दिएर सक्दो सहयोग गरिरहनु भएको छ त्यस्तै समस्य परेको जन्ताहरुको घर घर मा  पुगि सहानुभूति साथै आफुले गर्ने सक्दो सहयोग गर्दै आएको ले कमल सुवेदी ले टिकट पाउनु पर्छ भन्ने युबाहरुको भनाइ छ हाम्रो वडामा कमल सुवेदी जस्तो होनाहर युबाको धेरै खाचो परेको ले समग्र बेलकोटगढी ६ को बिकास को लागि कमल सुवेदी बाट मात्रै सम्भब रहेको यहाँ को स्थानिय बुडा पाका हरु पनि बताउछन्

No comments:

Post a Comment