news
Tuesday, April 19, 2022
बेलकोटगढी ६ मा युबाहरुको प्रस्तावमा वडा अध्यक्षमा मावोबादिबाट कमल सुबेदिको उम्मेद्बारी
Monday, April 18, 2022
बेलकोटगढी नगरपालिका मा जगत लामा नै किन??
Friday, February 14, 2020
कन्चना देउराली युबा क्लब को घोषणा सङै खेलाडी हरु लाई पोशाक बितरण
बेलगढी नगर पालिक ६ मा फागुन २ गते कन्चना देउराली युबा क्लप कानुनी रुप पूरा गरि घोषणा भएको छ क्लब मा कार्यसमिती को बिबरण यस्तो रहेको छ अध्यक्ष प्रताप तामाङ्ग उप अध्यक्ष पुष्कर लामा सचिब मिनिता तामङ्ग कोष अध्यक्ष प्रदिप नेपाल ससचिब प्रशन्न थिङ्ग सदस्य हरु देबकी तामाङ्ग हिरा बम्जन पम्फा मगर आशिष् तामङ्ग सानू माया तामाङ्ग प्रकाश तामाङ्ग रहेको छ घोषणा गर्ने कार्यक्रम मा सोही क्लब द्दारा गरिएको खेलाडि सम्मान तथा खेलाडी पोशाक बितरन कार्यक्रम पनि सम्पन्न भएको छ सो कार्यक्रम मा नुवाकोट खेल्कुद महासङ्ग को अध्यक्ष बुद्दी मान तामङ्ग को प्रमुख अतिथी थियो भने बिशिस्ट अथिती सोही वडा को वडा अध्यक्ष अम्बिका तामङ को उपस्थिती रहेको थियो!कार्यक्रम माअध्यक्षता ग्रहण भने सोही क्लब को अध्यक्ष प्रताप तामाङ्ग ले गर्नु भएको थियो कार्यक्रम मा मालिका सितोरिया कराते डोजो लाई पोशाक बितरण गरेको थियो भने मिति २०७६-१०-२४ देखि २५ सम्म नेपाल घेदुङ प्रा बि को ग्राउन्ड भएको अन्डर फोर्टिन अर्थात १४ बर्ष मुनि को खेलाडी हरु को भएको खेल मा प्रथम हुने टिर्मको खेलाडी हरु लाई प्रमाण पत्र बितरण गरेको थियो त्यस्तै अन्तर स्ततिया हाजिर जबाफ को पनि प्रतियोगिता भएको थियो
कन्चना देउराली युबा क्लब को घोषणा
बेलगढी नगर पालिक ६ मा फागुन २ गते कन्चना देउराली युबा क्लप कानुनी रुप पूरा गरि घोषणा भएको छ क्लब मा कार्यसमिती को बिबरण यस्तो रहेको छ अध्यक्ष प्रताप ताम्ङ्ग उप अध्यक्ष पुष्कर लामा सचिब मिनिता तामङ्ग कोष अध्यक्ष प्रदिप नेपाल ससचिब प्रशन्न थिङ्ग सदस्य हरु देबकी तामाङ्ग हिरा बम्जन पम्फा मगर आशिष् तामङ्ग सानू माया तामाङ्ग प्रकाश तामाङ्ग रहेको छ घोषणा गर्ने कार्यक्रम मा सोही क्लब द्दारा गरिएको खेलाडि सम्मान तथा खेलाडी पोशाक बितरन कार्यक्रम पनि सम्पन्न भएको छ सो कार्यक्रम मा नुवाकोट खेल्कुद महासङ्ग को अध्यक्ष बुद्दी मान तामङ्ग को प्रमुख अतिथी थियो भने बिशिस्ट अथिती सोही वडा को वडा अध्यक्ष अम्बिका तामङ को उपस्थिती रहेको थियो!कार्यक्रम माअध्यक्षता ग्रहण भने सोही क्लब को अध्यक्ष प्रताप तामाङ्ग ले गर्नु भएको थियो कार्यक्रम मा मालिका सितोरिया कराते डोजो लाई पोशाक बितरण गरेको थियो भने मिति २०७६-१०-२४ देखि २५ सम्म नेपाल घेदुङ प्रा बि को ग्राउन्ड भएको अन्डर फोर्टिन अर्थात १४ बर्ष मुनि को खेलाडी हरु को भएको खेल मा प्रथम हुने टिर्मको खेलाडी हरु लाई प्रमाण पत्र बितरण गरेको थियो त्यस्तै अन्तर स्ततिया हाजिर जबाफ को पनि प्रतियोगिता भएको थियो कार्यक्रम मा सोही क्लब द्दारा गरिएको खेलाडि सम्मान तथा खेलाडी पोशाक बितरन कार्यक्रम पनि सम्पन्न भएको छ सो कार्यक्रम मा नुवाकोट खेल्कुद महासङ्ग को अध्यक्ष बुद्दी मान तामङ्ग को प्रमुख अतिथी थियो भने बिशिस्ट अथिती सोही वडा को वडा अध्यक्ष अम्बिका तामङ को उपस्थिती रहेको थियो!कार्यक्रम माअध्यक्षता ग्रहण भने सोही क्लब को अध्यक्ष प्रताप तामाङ्ग ले गर्नु भएको थियो कार्यक्रम मा मालिका सितोरिया कराते डोजो लाई पोशाक बितरण गरेको थियो भने मिति २०७६-१०-२४ देखि २५ सम्म नेपाल घेदुङ प्रा बि को ग्राउन्ड भएको अन्डर फोर्टिन अर्थात १४ बर्ष मुनि को खेलाडी हरु को भएको खेल मा प्रथम हुने टिर्मको खेलाडी हरु लाई प्रमाण पत्र बितरण गरेको थियो
Tuesday, December 31, 2019
रहर कसलाइ हुन्छ र बिदेशिन
धेरै घोचेर नभन्नुस, मित्रहरु !
यहाँ रहरले कोही पनि विदेशिएको हुँदैन
सक्नु हुन्छ भने यसको कारण खोजिदिनुस,
त्यत्तिकै त मातृभूमिबाट कोही पर भएको हुदैन ।
हामीले आमाको काख र प्रियको साथ् छोडेकाछौं,
छुनेमुने लालाबालाको अमूल्य माया त्यागेकाछौं
आत्मीयताको न्यानो सहवासबाट बिछोडिएकाछौं
मुटु र मायालाई देशमै छोडेर विदेशिएका हौँ ।
ब्याज र स्याजको पीडाबाट मुक्ति खोज्न आएकाहौँ ,
मुटुका टुक्राहरुको सुन्दर भविष्य निर्माण गर्न आएकाहौँ
भोकले पिल्सेका परिवारलाई एकपेट खुवाउन आएकाहौँ ,
अभावै अभावले रोइरहेका मुहारलाई हँसाउन आएका हौँ ।
राम्रो अवसर पाएको भए, को विदेशिन्थ्यो र मित्र ?
तर हामीहरु त यहाँ घरबारी कबुलेर आएका हौँ
आफ्नो मिहेनत र पसिना फुल्न नसकेरै त होला ?
आँशुका तरेलिले नुहाएर आफ्नो देश छाडेका हौँ ।
विदेशमा सुखै-सुख र आनन्द ले, को बसेको छ र मित्र ?
कहिले घामले पोलेको छ त कहिले हिउँले पछारेको छ
रुखो र कर्कश आवाजले सधैं गिज्याएको छ यहाँ ,
बाध्यता र विवसताले मात्रै मिहेनती र सहनशील बनाएको छ ।
हामीले आफ्नो अस्तित्व बेचेका छैनौ, मित्र !
देशको मायालाई अन्तरदिलमा सजाएर राखेका छौं
परदेशी बन्नुपर्दाको पीडा कसलाई हुँदैनर ?
तैपनि अनगिन्ति सपनाहरु सजाएर बाँचेकाछौं ।
हामीलाई देशको मायाँ नगर्ने नठान्नुस, मित्रहरु !
देशको चिन्ताले हाम्रो मुटु सधैं दुख्ने गरेको छ
आफ्नो रीतिरिवाज र संस्कृतिको सधैं सम्मान गर्छौ हामी,
हामीलाई आफ्नो राष्ट्रियता प्राण भन्दा पनि प्यारो छ ।
बिदेशी नेपाली लाई नयाँ बर्ष शुभकामना व्यक्त गर्द्छु 2020 👏👏👏🙏
Wednesday, December 4, 2019
प्रदेशी को पीडा
जब हामी पैशा कमाएर भबिश्य मा केही सुख पाउने आशमा आफ्नो घर परिबार बाट टाढा भै अर्काको नोकर गर्न प्रदेश हुइकिन्छौ तर प्रदेश पुगे पछि थाह हुन्छ कि कति दुख कति सुख भनेर नत भनेको जस्तो कमाइ नै हुन्छ न सुख त्यस माथी पनि घर मा के भै रहेछ भन्ने पीडा त्यस्तै हुन्छ आफ्नो परिबार कोहि बिमार हुदा हामी पर्देश मा हुने पीडा नत देख्न नै पाउछ न कसैले वास्तविक नै भन्छ यहा पीडा नै पिडा